आईतबार थप ४३ जना कोरोना संक्रमित थपिए , संक्रमितको संख्या १६१० पुग्यो(रिपोर्ट सहित )

0
165

काठमाडौँ, जेठ १८-

आईतबार थप ४३ जना कोरोना संक्रमित थपिएका छन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार जुम्लाका २ जना प्रहरीसहित ४३ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ ।यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here