भारत बाट आएकाका लागि क्वारेन्टिन बनाउन लागिएको भन्दै स्थानीयले भत्काइदिए विद्यालयको छानो

0
113

काठमाडौंँ,जेठ १६-

जाजरकोट स्थित भेरी नगरपालिका–६ का स्थानीय वासिन्दाले क्वारेन्टिन बनाउन थालिएको भन्दै नजिकको विद्यालयको छानो भत्काइदिएका छन्।

नजिकै रहेको विद्यालयमा क्वारेन्टिन बनाएर भारतबाट आएकालाई राख्दा वरपरकालाई कोरोना संक्रमण हुने भन्दै उनीहरुले विद्यालयको छानो भत्काइदिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here