एकैदिन रौतहटमा ५६ जनामा कोरोना संक्रमणको पुष्टि

0
198

रौतहट,जेठ १६-

रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

संक्रमित हुनेहरुमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जना रहेका छन।

यो सँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here