अब देखी श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने

0
116

काठमाडौँ, जेठ १५-

अर्थमन्त्री डा. युवराज खतिवडाले अब श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने बताएका छन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज (बिहिबार)प्रस्तुत गरेको बजेट भाषणमार्फत् यसलाई कडाइका साथ कार्यान्वयन गरिने बताएका हुन ।

साथै, उनले श्रम निरीक्षण गरिने बताए। वैदेशिक रोजगारीबाट फर्केकालाई रूची र सीपअनुसार देशमा काममा जोडिने उनले बताए।

संघ र प्रदेश स्तरबाट बेरोजगारलाई सीप विकास र तालिम प्रदान गर्न आवश्यक बजेट छुट्याएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here