काठमाडौंँ,जेठ १५-
आज(बिहीबार) १५६ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज(बिहीबार)दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।
यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ।
कोरोनाका कारण हाल सम्म ५ जनाको मृत्युु भएको छ भने १८७ जना निको भइ घर फर्केका छन।
प्रकाशित मिति: