कपिलवस्तुका थप ३ सहित ७२ कोरोना संक्रमित भेटिए,६७५ पुग्यो संक्रमित पुग्यो(प्रेस बिज्ञप्ति सहित)

0
154

काठमाडौंँ,जेठ १२-

नेपालमा आज(सोमबार)थप ७२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन्।

त्यस्तै आज(सोमबार)धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४,   बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here