रामजी खांडको ‘यसपालीको तीजमा कतै नजाम भो’ सार्वजनिक

0
188

काठमाडौं, जेठ ६-

रामजी खाडं र देवी घर्ति मगरको आवाजमा तीज गीत सार्वजनिक भएको छ । ‘यसपालीको तीजमा कतै नजाम भो’ बोलको गीतमा कोरोना कारण तीजमा माइता नजाने कुरा छ ।

बसन्त विश्वकर्माको शब्द संगीत रहेको गीतमा कृष्ण विक ‘भान्जा’ को संगीत सम्योजान रहेको छ ।रामजी प्रसाद पन्त निर्देशित भिडियो सुरेश श्रेष्ठले छायांकन गरेका हुन् ।

प्रकाश धमलाको सम्पादन रहेको भिडियोमा रामजी खाडं र अनुषा पन्त फिचर्ड छन् । भिडियोको शृंगार रोशन भुषालले सम्हालेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here