समाचारस्वास्थ्य बाँकेमा थप ४७ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ३५१ पुग्यो By Santosh Bastakoti - आरुषी खबर - सोमबार, ५ जेष्ठ २०७७ 0 180 Share on Facebook Tweet on Twitter बाँके,बैशाख ५- बाँकेमा आज(सोमबार) थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको १९० जनाको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। थप विवरण आउन बाँकी । प्रकाशित मिति: सोमबार, ५ जेष्ठ २०७७