बाँकेमा थप ४७ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ३५१ पुग्यो

0
141

बाँके,बैशाख ५-
बाँकेमा आज(सोमबार) थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको १९० जनाको परीक्षणमा  ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। थप विवरण आउन बाँकी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here