रौतहट र बारामा गरि ९ जनामा कोरोना संक्रमणको पुष्टि ,संक्रमितको संख्या ३०४ पुग्यो(प्रेस विज्ञप्ति सहित)

0
619

काठमाडौं,बैशाख ५-

आज(सोमबार)बिहान थप ९ जनामा कोरोना संक्रम्ण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।संंक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हाल उनिहरु स्वास्थ्यकर्मिको सम्पर्कमा रहेका छन।

रौतहट र बारामा गरि ९ जनामा कोरोना संक्रमणको पुष्टि ,संक्रमितको संख्या ३०४ पुग्यो(प्रेस विज्ञप्ति सहित) 1

तपाइको प्रतिक्रिया दिनुहोस्