रौतहट र बारामा गरि ९ जनामा कोरोना संक्रमणको पुष्टि ,संक्रमितको संख्या ३०४ पुग्यो(प्रेस विज्ञप्ति सहित)

0
188

काठमाडौं,बैशाख ५-

आज(सोमबार)बिहान थप ९ जनामा कोरोना संक्रम्ण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।संंक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हाल उनिहरु स्वास्थ्यकर्मिको सम्पर्कमा रहेका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here