जापान र हङकङको भिसा भएकालाई जान दिइने सरकारको निर्णय

0
109

काठमाडौं, जेठ २-

जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई सरकारले जान अनुमति दिने निर्णय गरेको छ।

शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको हो।उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद विडारीका अनुसार जापान र हङकङको भिसा भएका र यहाँ आएकालाई जान अनुमति दिने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here