अस्मिन घिमिरेकाे “मलाई कालापानी हेर्न मन छ” सार्वजनिक (भिडियो सहित)

0
273

चितवन, जेठ २–

चितवनका युवा तथा बिद्यार्थी नेता अस्मिन घिमिरेकाे “मलाई कालापानी हेर्न मन छ” बाेलकाे राष्ट्रिय गीत सार्वजनिक भएको छ ।
कालापानी क्षेत्रमै भारतीय पक्षवाट अतिक्रमण बढेकाे बेला युवा गाएक घिमिरेले सार्वजनिक गरेकाे यस गीत समयसान्दर्भिक बनेकाे छ ।

घिमिरेकै शब्द स्वर , कपिल घिमिरेकाे संगित रहेकाे यस गीतकाे भिडियोमा चर्चित कलाकारहरु दिपक राज गिरि, बद्री पङ्गेनी, सलाेन बस्नेत, दिपाश्री निराैला लगायतकाे अभिनय देख्न सकिन्छ ।
गीत निर्माणकाे परिकल्पनाकार रवी अधिकारी छन् । देशका शिर्ष नेताहरुकाे नामै लियर उनिहरुलाई सिमा रक्षाकाकालागि शसक्त खवरदारी गीतले गरेकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here