वीरगञ्ज, वैशाख ३१–
पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्ति भागेका छन्।
अस्पताल श्रोतका अनुसार दुई जना युवकहरू अस्पतालबाट भागेको हुन ।
अहिले उनीहरूको खोजीकार्य भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताएका छन ।
हाल वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।
प्रकाशित मिति: