अस्पतालबाटै भागे दुईजना कोरोना संक्रमित,खोजी कार्य जारी

0
218

वीरगञ्ज, वैशाख ३१–

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्ति भागेका छन्।

अस्पताल श्रोतका अनुसार दुई जना युवकहरू अस्पतालबाट भागेको हुन ।

अहिले उनीहरूको खोजीकार्य भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताएका छन ।

हाल वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here