काठमाडौं, वैशाख ३०–
नेपालमा थप २६ जनामा कोरोना संक्रमण देखिएको छ।
आज एकैदिन ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी,धनुषा, भक्तपुर, काठमाडौंर सर्लाहीमा संक्रमित भेटिएका हुन्। जसमध्ये महोत्तरीमा २, धनुषामा २, भक्तपुरमा २, काठमाडौंमा १ जना, पर्सामा १८ र सर्लाहीमा एक जन नयाँ संक्रमित भेटिएका हुन्।
मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित २१७ पुगेका छन्। तीमध्ये ३४ जना उपचार गरी घर फर्किएका छन्।
यस अघि सोमबारमात्र २४ जना कोरोना संक्रमित थपिएका थिए।
प्रकाशित मिति: