लकडाउन उल्लंघन गरेको आरोपमा थापाथलिबाट ज्ञानेन्द्र शाही पक्राउ

0
156

काठमाडौ,बैशाख ३०-

लकडाउन उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र शाही पक्राउ परेका छन्।

शाही मंगलबार दिउँसो काठमाडौंस्थित थापाथलीबाट पक्राउ परेका हुन।

भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही प्रदर्शन गर्न निस्केका थिए।

उनलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा राखेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here