संसदको बजेट अधिवेशनको पूर्व सन्ध्यामा यसरी हुँदैछ संघीय सांसदको कोरोना परीक्षण

0
152

काठमाडौंँ,बैशाख २५-

संसद भवन बानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभा सदस्यहरुको  संघीय संसदका सदस्यहरूको पिसिआरबाट कोरोना भाईरसको परीक्षण भइरहेको छ। भोलि(शुक्रवार)देखि हुने संसदको बजेट अधिवेशन  शुरू हुँदैछ।कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ।   

त्यस्तै,प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ।

कोरोना भाइरस संक्रमणबाट जोगाउन केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली संंसद बैठकमा उपस्थित भएका बेला यस्तो दूरी कायम गर्न लागिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here