जेठ ५ सम्म लक डाउनको अवधी लम्ब्याउने सरकारको निर्णय

0
151

काठमाडौ,बैशाख २४-

सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधी थप ११ दिन  लम्ब्याउने निर्णय गरेको हो।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत पछिल्लो पटक थप गरेको लक डाउनको अवधी भोलि बैशाख २५ देखि सकिँदै थियो।

लकडाउनकै बिच हालसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ८२ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here