कृति सापकोटा(बिद्यार्थी)
कक्षा-१०
उषा अँग्रेजी माध्यमिक बिद्यालय
भरतपुर-१५,चितवन
जता गयो त्यतै सुन्छु कोरोनाको डर ।
जनचेतना फैलाउन गरौँ सबले कर ।।
विश्वभरी फैलिएको कोरोनाको त्रास ।
नियन्त्रण होला भन्ने सबलाई लाग्छ आश ।।
साबुन पानीले हात धुन गरौँ सबलाई आह्वान ।
घरमै बसि सुरक्षित रहन गरौँ सबलाई सावधान ।।
जथाभावी फोहोर नगरौँ सफा सुग्घर राखौँ ।
सरकारले गरेको लकडाउन प्रभावकारी बनाऔँ।।
धेरै राम्रो