बालुवाटारमा जारी नेकपाको सचिवालय बैठक सकियो, अर्को बैठक वैशाख २० गते बस्ने

दुबै पक्ष बिच अडान कायम रहेपछि बैठक निष्कर्ष विहिन

0
588

काठमाडौं, वैशाख १७–

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएको छ।

बुधबार साँझ ६ बजेदेखि बालुवाटारमा सुरू सचिवालय बैठकमा पार्टीको आन्तरिक समस्या, एकता सुदृढीकरण, सरकारको काम-कारबाही र केही नेताहरूले माग गरेको स्थायी समिति बैठकबारे छलफल भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

दुई पक्ष आ–आफ्नै अडानमा टसमस बनेपछि वैशाख २० गते फेरि सचिवालय बैठक बस्नेगरी बुधबारको बैठक सकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्