भरतपुरमा स्थित कोरोना विशेष अस्पतालमा अख्तियारको छापा /आर्थिक अनियमितताको आशंका

0
122

चितवन, वैशाख १६–

अस्पतालका कर्मचारीहरुले नै विभिन्न सामग्रीहरु चोरी गरेको सिसिटिभी फुटेज बाहिरिए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ ।

आज(मंगलबार ) हेटौंडा बाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो ।

टोलिले कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ ।

यस अघि अस्पताल संचालनका भन्दै  प्रदेश सरकारले  एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here