चितवन, वैशाख १६–
अस्पतालका कर्मचारीहरुले नै विभिन्न सामग्रीहरु चोरी गरेको सिसिटिभी फुटेज बाहिरिए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ ।
आज(मंगलबार ) हेटौंडा बाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो ।
टोलिले कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ ।
यस अघि अस्पताल संचालनका भन्दै प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
प्रकाशित मिति: