झापामा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

0
119

 

 

काठमाडौं, वैशाख १४–

झापामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यस्तै हालसम्म १६ जना निको भई घर फर्केका छ्न ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here