त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ।
यो समेत अहिले सम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।