चितवन, वैशाख ४–कोभिड-१९ को जोखिम न्युनिकरणका लागी लक डाउन कडा हुनुपर्ने भन्दै चितवन प्रशासन र भरतपुर महानगरपालिकाले आज एकै दिन प्रेस विज्ञप्ती सार्वजनिक गरेको थियो ।तर, एउटै जिल्ला भित्र फरक फरक आदेश आउँदा सर्वसाधरण र व्यवसायीहरु सार्है अन्यौलमा परेका थिए । विज्ञप्ती सार्वजनिक भए लगतै चर्को आलोचना समेत भएको थियो ।
सर्वत्र आलोचना पश्चात भरतपुर महानगरले अहिले संसोधित बिज्ञप्ती सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: