सर्वत्र आलोचना पश्चात सच्चियो बिज्ञप्ती

बिज्ञप्ती यस्तो रहेको छ

0
113

चितवन, वैशाख ४–कोभिड-१९ को जोखिम न्युनिकरणका लागी लक डाउन कडा हुनुपर्ने भन्दै चितवन प्रशासन र भरतपुर महानगरपालिकाले आज एकै दिन  प्रेस विज्ञप्ती सार्वजनिक गरेको थियो ।तर, एउटै जिल्ला भित्र फरक फरक आदेश आउँदा सर्वसाधरण र व्यवसायीहरु सार्है अन्यौलमा परेका थिए । विज्ञप्ती सार्वजनिक भए लगतै चर्को आलोचना समेत भएको थियो ।

सर्वत्र आलोचना पश्चात भरतपुर महानगरले अहिले संसोधित बिज्ञप्ती सार्वजनिक गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here