काेराेनाका कारण विश्वभर १ लाख १४ हजार भन्दा बढीको मृत्यु

0
693

एएफपी :  कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १४ हजार २७० को मृत्यु भएको छ ।

यस रोगबाट हालसम्म संंसारभर ४ लाख २७ हजार ८०१ जना निको भएका छन् भने अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना सङ्क्रमित भएका छन् । सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्