काठमाडौं,२५
कोरोना भाइरस (कोभिड-१९) को जोखिम उच्च रहेको भन्दै सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९)संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो।
यस अघि वैशाख ३ गते सम्मका लागी सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो। अब १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय भएको हो ।
प्रकाशित मिति: