अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि बन्द हुँदै

0
162

काठमाडौं, ७ चैत्र –

सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक सबै कार्यालय बन्द गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द गर्न आग्रह गरेका हुन् ।