५ सय धरौटीमा छुटे ,प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा

0
110

काठमाडौं,चैत ५ 

राष्ट्रिय सभागृहमा गत फागुन १८ गते आयोजित एक कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा ५ सय रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार उनीसँग धरौटी माग गरेको थियो।

सोही अनुसार मागेको पाँच सय धरौटी बुझाएर उनी रिहा भएका हुन्।