चौतर्फी दबाब सँगै एसईई परीक्षा स्थगित

0
123

काठमाडौँ ,चैत ५

सरकारले चौतर्फी  दबाबपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा स्थगित गरेको छ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको बताएका छन ।

यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।