चितवनमा भूकम्पको धक्का महसुस [थप विवरण आउँन बाँकी]

0
100

चितवन, चैत २–

चितवनमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । यस्तै भूकम्पको धक्का कास्की, स्याङजा, गुल्मी लगायतका जिल्लामा समेत महसुस गरिएको छ ।