प्रमुख समाचार चितवनमा भूकम्पको धक्का महसुस [थप विवरण आउँन बाँकी] By Santosh Bastakoti - आरुषी खबर - आईतवार, २ चैत्र २०७६ 0 135 Share on Facebook Tweet on Twitter चितवन, चैत २– चितवनमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । यस्तै भूकम्पको धक्का कास्की, स्याङजा, गुल्मी लगायतका जिल्लामा समेत महसुस गरिएको छ । प्रकाशित मिति: आईतवार, २ चैत्र २०७६