प्रेस सेन्टर चितवनको पाचौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पाठक

0
10

चितवन,मंसिर ७ – प्रेस सेन्टर नेपाल जिल्ला शाखा चितवनको पाचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। आज (मंगलबार) भरतपुरमा भएको अधिवेशनले चितवन जिल्ला समन्वय समिति, भरतपुर महानगर समिती र माडी नगर समिति गठन गरेको हो ।

अधिवेशनले जिल्ला समन्वय समितीको अध्यक्षमा सुर्य पाठक, बरिष्ठ उपाध्यक्षमा राजेन्द्र आचार्य, उपाध्यक्षमा सुजिता हमाल, सचिवमा रवि अधिकारी, सहसचिवमा हिरालाल गुरूङ, नवीन मरहठठा र काेषाध्यक्षमा किशाेर सापकोटा चयन गरेको छ ।

सदस्यमा हरी उप्रेती (भुवन), सोभा पुडासैनि, दुर्गा दाहाल, विबेक पोख्रेल, सन्तोष बिक चयन भएका छन् ।

प्रदेश प्रतिनिधिमा सुमन गैरे, प्रविण बराल, बालगोबिन्द न्यौपाने, गोपाल परियार, विर बहादुर सिजाली, सन्तोष देबकोटा, सन्तोष बस्ताकोटी र उर्गेन तमाङ चयन भएका छन् भने केन्द्रिय प्रतीनिधिमा चिन्तामणी पोख्रेल र अमरदेव प्रधान चयन भएका छन् ।

त्यस्तै भरतपुर महानगर समिति को अध्यक्षमा अजिता अधिकारी,उपाध्यक्षमा सुरेन कुवर, सचिवमा अनिल भट्टराई, काेषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन् । सदस्यमा सुमन सुबेदी, सुचना गुरुङ्ग, आयुष न्यौपाने, अजय गोर्खाली, मनिष अधिकारी, प्रमिता भण्डारी, विशाल अम्गाई चयन भएका छन् ।

त्यस्तै माडी नगर समितिको अध्यक्षमा सरिता महतो (अपेक्षा), सचिवमा अजित अधिकारी, काेषाध्यक्षमा सृजा थापा, चयन भएका छन् । सदस्यमा प्रबिण भण्डारी, प्रिती ओख्रेल् , बलराम पाठक, शर्मिला लामिछाने, प्रविन सुबेदी, अशोक परियार, पार्वती अर्याल, शिला पाठक, बिजय विश्वकर्मा, पुष्पा पौड्याल, नारायण दुबे, सुर्यमान शाह चयन भएका छन् ।

बन्द सत्र संगठनका सदस्य सुमन गैरेको अध्यक्षतामामा सम्पन्न भएको अधिवेशनको प्रमुख अतिथी संगठनका केन्द्रिय काेषाध्यक्ष सुरेशचन्द्र अधिकारी रहेका थिए ।