राष्ट्रपति द्वारा राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज

0
129

काठमाडौँ,असोज ११- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा सोमबार भण्डारीले उक्त अध्यादेश खारेज गरेकी हुन्।