नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ,नेपाल द्वारा चितवन ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

0
101

चितवन,साउन ३०- नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ,नेपालले जिल्ला ट्राफिक प्रहरी कार्यालय,चितवनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
संघको ५२ औँ स्थापना दिवसको अवसरमा आज(शनिवार)एक औपचारिक कार्यक्रमका बिच संघका बरिस्ठ उपाध्यक्ष धुर्व कोइराला द्वारा जिल्ला ट्राफिक प्रमुख कार्यलय चितवनका प्रमुख भगवान राज थापालाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।संघले मास्क २०० पिस ,सेनिटाईजर ५ लिटर ४ थान ग्लोप्स ५ प्याकेट र फेस सिल्ड २२ वटा बितरण प्रदान गरेको हो।