देशभर आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

0
258

काठमाडौँ, साउन ११- पछिल्लो २४ घण्टामा देशभर सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै  ६७७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ६४

११-२० वर्ष – २७४

२१- ३० वर्ष – ६७७

३१-४० वर्ष – ५३८

४१-५० वर्ष – ३३०

५१-६० वर्ष – २४५

६१-७० वर्ष – १४७

७१-८० वर्ष – ७२

८० वर्षभन्दा माथि – ४४