रवीन्द्र मिश्रको प्रस्ताव :संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह (पूर्णपाठ)

0
146
काठमाडौं, साउन ११-  विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहित धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

मिश्रले सोमबार ४४ पृष्ठ लामो धारणा सार्वजनिक गर्दै संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न प्रस्ताव गरेका हुन् ।

‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका छन् ।

उनले उक्त दस्तावेज छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेका हुन् ।

यस्तो छ पूर्ण पाठ: