पछिल्लो २४ घण्टामा थप १ हजार ७५७ जनाले जिते कोरोना

0
66

काठमाडौं, असार ३१ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५७ जनाले कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ ।