सर्वोच्चद्वारा विप्लव समूहका नेता ओलीलाई थुनामुक्त गर्न आदेश

0
152

काठमाडौं, असार ३१ – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका  नेता हेमन्तप्रकाश ओलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर गरेको छ । प्रहरीले ०७५ चैत ९ उनलाई काभ्रेबाट पक्राउ गरेको थियो ।

यस्तो छ आदेश