पछिल्लो २४ घण्टामा कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

0
118

काठमाडौँ, असार २६- पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३६६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ५२

११-२० वर्ष – १३०

२१- ३० वर्ष – ३६६

३१-४० वर्ष – ३०७

४१-५० वर्ष – १९३

५१-६० वर्ष – १६०

६१-७० वर्ष – ८८

७१-८० वर्ष – ४२

८० वर्षभन्दा माथि – १५

अज्ञात – ०