पछिल्लो २४ घण्टामा कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

0
105

काठमाडौँ,असार २४- पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै २९७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ४३

११-२० वर्ष – ९०

२१- ३० वर्ष – २६९

३१-४० वर्ष – २९७

४१-५० वर्ष – २०१

५१-६० वर्ष – १७०

६१-७० वर्ष – ७१

७१-८० वर्ष – ५८

८० वर्षभन्दा माथि – १७

अज्ञात – २