पछिल्लो २४ घण्टामा कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

0
111

काठमाडौं,असार २३- पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५१७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ७६

११-२० वर्ष – १९०

२१- ३० वर्ष – ४६६

३१-४० वर्ष – ५१७

४१-५० वर्ष – ३२२

५१-६० वर्ष – २३२

६१-७० वर्ष – १४५

७१-८० वर्ष – ९१

८० वर्षभन्दा माथि – ३१

अज्ञात – ७