लमजुङ केन्द्रबिन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गयो

0
169

काठमाडौंँ,जेठ ५-
बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, चितवन लगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्