भरतपुरको चौबिसकोठि स्थित प्राइम बैंकमा प्राईम बैँकमा आगलागी

0
159

चितवन,बैशाख २७ – भरतपुरको चौबिसकोठि स्थित प्राइम बैंकमा आज (सोमबार) अपरान्ह एक्कासी आगलागी भएको हो ।                     अहिले भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्