भोलि मध्यरातदेखी आन्तरिक उडान र बैशाख २२ देखि मसान्तसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

0
317
काठमाडौंँ ,बैशाख १९- कोभिड-१९ संक्रमण भयावह रुपमा फैलिएको निष्कर्ष निकाल्दै  सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्