माओवादी केन्द्र रनपा १६ मा रिमालको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन

0
269

रत्ननगर-बैशाख १६-नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) रत्ननगर नगरपालिका वडा नम्बर १६ मा विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले रामप्रसाद रिमाल अध्यक्ष रहने गरि १५ सदस्यीय वडा भेला आयोजक कमिटि गठन गरेको छ ।

जस्को उपाध्यक्षमा दोय गुणराज वस्नेत ,चन्द्रमणि पौडेल चयन हुनुभएको छ । त्यस्तै सचिवमा बुद्धिमान गुरुङ र कोषाध्यक्षमा रुपा भट्ट रहनु भएको छ । विस्तारित बैठकमा माओवादी केन्द्र रत्ननगरका ईन्चार्ज सुवोध, नगर अध्यक्ष ओम लामिछाने, प्रदेश विभाग सदस्य रत्न मिश्र , अजयको विशेष उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्