चितवनमा भोलि बैशाख १६ गते राति देखि निषेधाज्ञा

0
235

चितवन,बैशाख १६-चितवनमा भोलि वैशाख १६ गते राति १२ बजे देखि लागू हुने गरि निषेधाज्ञा जारी भएको छ।जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज वसेको बैठकले कोरोना सङ्क्रमण वढ्दै जाँदा निषेधाज्ञा जारी गर्नु परेको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहिका अनुसार निषेधाज्ञा ३१ गते राति १२ वजे सम्म जारी रहने छ । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा वढि पुगेकाले निषेधाज्ञा गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्