नारायणी इङ्लिश पब्लिक स्कुललाई राष्ट्रिय सफलता

0
501

चितवन,मंसिर १३-

भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको नारायणी ईंग्लिश पब्लिक स्कुलको कक्षा ८ मा अध्ययनरत छात्र सन्दिप पौडेल National scrabble champaionship को छैटौ संस्करण अन्तरर्गत शनिवार सम्पन्न प्रतियोगिताबाट प्रथम स्थानमा रहँदै अन्तरास्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन ।

Scrabble club Pokhara को आयोजना र अर्किड स्कुल चितवनको सहजीकरणमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाबाट छनोट भई आएका २० जाना प्रतिस्पर्धीबाट १० जना छनौट हुन सफल भएका हुन । छनौट हुन सफल भएका प्रतियोगि आगामी जनवरीमा पाकिस्तानद्वारा आयोजना हुने International scrabble champainship 2021 मा प्रतिस्पर्धा गर्नेछन ।अग्रेजी शब्द मिलाउने उक्त प्रतियोगितामा नारायणी पब्लिकको यो दोश्रो रास्ट्रिय सफलता रहेको नारायणी ईंग्लिश पब्लिकका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश सिग्देलले बताउनु भयो । उहाँका अनुसार गत बर्ष पनि यसै विद्यालयका सुदिप पौडेल अन्तरास्ट्रिय प्रतियोगिताको अन्तिम आठमा पर्न सफल भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्