नेपालमा पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित थपिए , ४६१४ पुग्यो संक्रमितको संख्या

0
321

काठमाडौं, जेठ २९–

नेपालमा पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४६१४ पुगेको छ। तीमध्ये ८६१ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्