चितवनका १७ सहित २३ जनामा कोरोना संक्रमणको पुष्टि

0
739

चितवन, जेठ २-

आज(सोमबार)चितवनका १७ जना सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७, नवलपुरका ५ र धादिङका एक जना गरि जम्मा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये दुई जना चितवनका चिकित्सक रहेेेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्