मालपोत कार्यालय भोलि देखि खुल्ने

0
238

काठमाडौं,जेठ २४-

भोलि(आइतबार) देखि मालपोत कार्यालय खुल्ने भएको छ।

कोरोनाभाइरस महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेका हुन्।

‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्नु हुन’ उल्लेख गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत/ भूमिसुधार शाखाले सूचना निकालेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्