नेपालमा थप १६६ कोरोना भाइरसका संक्रमित थपिए,१५६७ पुग्यो संक्रमित संख्या

0
253

काठमाडौँ, जेठ १८-

नेपालमा थप १६६ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना संक्रमितहरुमा तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना  रहेका छन ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्