क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो

0
255

काठमाडौं, जेठ ८–

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।

क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय संक्रमितको आज (बिहीबार) बिहान मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

यस अघि पहिलोपटक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो भने बाँकेको नरैनापुरका एक युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।

यस्तै आज थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ४५३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्