एकाबिहानै काठमाडौंँमा भूकम्पको धक्का महशुस

0
250

काठमाडौँ,जेठ ८-

काठमाडौं उपत्यकामा आज एकाबिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जनाएको छ।

भक्तपुर जिल्लाको अन्नतलिङ्गेश्वर आसपासलाई केन्द्रबिन्दु बनाएर गएको सो भूकम्प ३.४ म्याग्निट्यूट भएको केन्द्रले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्